सरकारले आर्थिक वर्ष ०७८/७९ मा रू. १० अर्ब ३५ करोड ३० लाख ५३ हजार पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूले नाफा कमाएवापत् उक्त लाभकर सरकारलाई बुझाएका हुन ।धितोपत्र कारोबारको राफराफ कार्य गर्दै आएको सिडिएस एण्ड क्लियरिङ...
Read More Published on : 3 years ago
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए । सअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र...
Read More Published on : 3 years ago
बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै ऋणपत्रलाई २०८० असार मसान्तसमम निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरीएकेा जनाएको छ ।गत आबको मौद्रिक नीति...
Read More Published on : 3 years ago
नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग...
Read More Published on : 3 years ago
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/०७९ पाँच अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब २० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ को...
Read More Published on : 3 years ago
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने उनले बताए ।
Read More Published on : 3 years ago
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले एक अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब २ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २२.५३...
Read More Published on : 3 years ago
सामाजिक सुरक्षा कोषका लगानीकर्ताले कोषबाट ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेसँगै कर्जा पाउने बाटो खुलेको हो ।योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा ९१० को...
Read More Published on : 3 years ago
अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरी डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेको...
Read More Published on : 3 years ago
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न...
Read More Published on : 3 years ago