सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते, शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशत...
Read More Published on : 3 years ago
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा पहिलो दिन नै माग भन्दा १।८० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बुधबार ५ बजेसम्ममा ३ लाख ५० हजार ४९८ जना आवेदकले ४० लाख ९२ हजार ४५० कित्ताका लागि ४० करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको...
Read More Published on : 3 years ago
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार...
Read More Published on : 3 years ago
घोराही सिमेन्टको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) प्रतिकित्ता ४३५ रुपैयाँमा खुल्ने भएको छ । प्रिमियम मूल्यमा आइपीओ निकाल्ने प्रक्रिया थालेको सिमेन्टले हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्ट बैकिङलाई बिक्री प्रबन्धक तोकेको छ । साथै नागरिक लगानी कोष र घोराही सिमेन्टबीच सेयर प्रत्याभूति (अन्डर राइटिङ) गर्ने सम्बन्धी सम्झौता...
Read More Published on : 3 years ago
नेपालमा अहिले २६ वटा वाणिज्य बैंकहरु रहेका छन् । २६ वटामध्ये अधिकांशले प्रयोग गर्ने सफ्टवयर भने विदेशी रहेका छन् । नेपाली सफ्टवयर गुणस्तरीय नभएका पनि...
Read More Published on : 3 years ago
गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । नेकपा एमालेको अर्थत तथा योजना समितिमा रहेको एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटारमै बोलाएर राजीनमा माग गरेको विषय पनि सार्वजनिक भएको छ...
Read More Published on : 3 years ago
अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण...
Read More Published on : 3 years ago
अबदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख सबै जीवन बीमा कम्पनीले जारी गर्न पाउने भएका छन् । बीमा समितिले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेसँगै इच्छुक कम्पनीले बीमालेख जारी गर्न सक्ने भएका हुन् ।बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा...
Read More Published on : 3 years ago
अहिले एकपछि अर्को ठूलो बैंकहरुबीच मर्जरको सम्झौता भइरहेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर एक्विजिसन भई एकिकृत कारोबार सुरु भइसकेको छ । जुन हालसम्मको चुक्ता पुँजीमा दोस्रो बैंक बनेको छ ।नबिल बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता...
Read More Published on : 3 years ago
हिमालयन बैंक र सिभिल बैंकबीच एक आपसमा गाभ्नरगाभिने प्रक्रियामा जान सहमति सहित सम्झौता भएको छ। यसअघि आपसमा गाभ्नेरगाभिने प्रक्रिया गर्ने भनिए पनि केही विषयमा कुरा नमिलेर रोकिएको थियो ।मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता...
Read More Published on : 3 years ago