विज्ञान र प्रविधिमा हरेक दिनजसो नयाँ नयाँ आविष्कार हुनु नौलो कुरा रहेन । किनकि सूचना प्रविधिको विकासका कारण पनि नयाँ आविष्कारको विकास विश्वभर फैलन रत्तिभर पनि लाग्दैन । भएको आविष्कारमा थप अनुसन्धान र खोज हुन्छन् ।
अहिले उनीहरूले बोस्टन स्याम्पलिङ कार्य सञ्चालनका लागि एक बहु फोटो क्वान्टम कम्प्युटिङको मूल रूप निर्माण गर्न सिंगल फोटोन सोर्सको उच्च भूमिका र फोटोनिक परिप्रेक्षमा कार्यक्रम बनाउन सकिने विद्युतलाई नियन्त्रण तथा निर्देश गर्ने माइक्रोचिप्स र ट्रान्जिस्टरहरू (इलेक्ट्रोनिक) विधिलाई उपयोग गरिरहेका छन् ।
परीक्षणले यो मूल रूपको (प्रोटोटाइप) स्याम्पलिङ दर अन्तर्राष्ट्रिय रूपमा उपलब्ध प्रतिस्पर्धी मेसिनहरूको तुलनामा कम्तीमा २४ हजार गुणा तीव्र गतिमा चल्ने दर्साएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
ऊर्जा हरेक एकाइहरूमा अवस्थित रहन्छ जसरी वस्तुले काम गर्छ भन्ने प्रस्थापना राख्दै उनले पत्ता लगाए । यो प्रस्थापना अघि इलेक्ट्रोम्याग्नेटिक तरङ्ग एक अचर हुन्छ भन्ने प्रस्थापना थियो ।