Breaking News

फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने

Feb Wed 2020 02:40:31

1056 views

फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने
सामाजिक सञ्जाल फेसबूकमा आगामी ५० वर्षपछि जीवित भन्दा मरेका व्यक्तिहरुको प्रोफाइलको संख्या धेरै हुने बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनले देखाएको छ। सन २०७० सम्ममा फेसबूकमा जीवित व्यक्ति भन्दा मरेका व्यक्तिको प्रोफाइलको संख्या बढी हुनेछ। आगामी ५० वर्षपछि फेसबूकमा अहिले भएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४ अर्ब प्रयोगकर्ता मरिसकेका हुनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?