काठमाडौं- उनी सर्वोच्च अदालत छिर्नासाथ एकजनाले भने, 'दिदी, तपाईंको पक्षमा मुद्दा फैसला भयो नि!' केही समय उनी अलमल परिन्। सोचिन्, अरु कसैको होला। केही पछि थाहा पाइन्, आफ्नै रहेछ। भाइको हत्याराले सजाय पाउने फैसलाको खबरले सावित्री श्रेष्ठको मुटु ढक्क फुल्यो। केही बोल्न सकिनन्। १७ वर्षदेखि रोइरहेकी एउटी...
Read More Published on : 6 years ago
पोखरा हेम्जामा जन्मे हुर्केकी बिन्दु परियारको नाम अमेरिकाकी नेपाली पोर्नस्टारका रुपमा चर्चामा आउने गर्दथ्यो । उनी गरिब परिवारमा जन्मेकी थिइन् । गरिब परिवारमा जन्मनु उनको अपराध होइन् । नेपालबाट अमेरिका आएर समाजविपरित कामका लाग्नु पनि उनको अपराध होइन । यो सबै नियतिले गर्दा उनले र उनी जस्ता धेरै...
Read More Published on : 6 years ago
प्रस्तुतिः हरि गजुरेल/ दैनिक नेपाल कसैले उनलाई नरम भन्छन्, कसैले कडा मिजासको । ‘डन’ कुमार घैंटेको इन्काउन्टर पछि धेरैबाट ‘ताली’पाए, केही बाट ‘गाली’ । नेपाली जनताबाट ताली पाए भने गाली तिनै गुण्डा पाल्दै आएका र तिनकै भरमा चल्दै आएका मुठ्ठीभरका केही नेताबाट...
Read More Published on : 6 years agoकिशोर पन्थी / न्युयोर्क अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले प्रदान गर्ने टेम्पारेरी प्रोटेक्टेडले अमेरिकाको स्थायी बासिन्दा बन्ने मार्ग नखोल्ने बताइएको छ । तर अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही...
Read More Published on : 6 years ago
अमेरिकाको चर्चित लोटरी पावरबल बुधबारपनि कसैले नजितेपछि शनिबार राती खोलिने पावरबलको ज्याकपट राशी ७ सय मिलियन अमेरिकी डलर पुगेको छ । लोटरीको पुरस्कार राशी यति धेरै पुगेको अमेरिकी इतिहासमा नै यो पहिलोपटक हो । यसअघि सन् २०१२ मा मेगामिलियन लोटरीको राशी ६ सय ५६ मिलियन अमेरिकी...
Read More Published on : 6 years ago